ウナギはネパールでもありますこれをネパール語でजिगेमाछाといいます。ネパールではこれを食べていない人が多いいると思います。その中で私も一人です。日本に来てから日本人の口からや日本語を学ぶ教科書では夏にはウナギに限るということわざを聞いて日本でウナギを食べるようになりました。ウナギを食べると健康になります。ウこれでは能と目など体のいろいろな部分でよいですのでナギを食べない人にはお勧めです。日本ではウナギ屋さんがたくさんあります。私の一つお勧めはうなふじ支店です。これは千里駅から徒歩8っ分ぐらいかかります。うなふじ支店を携帯電はで検索すればすぐ出ます。なぜここでお勧めしたと言ったらここで私も学校の先生たちと三重県菰野町が主催している「菰野町観光PR映像コンテスト」に応募する映像をゼミのメンバーと協力して制作に取り組み審査員賞を受賞しまして10万をもらいましたそこから余った金額ウナギを食べにここへ行きました。ほんとうにおいしかったです。ここの周りに行くとウナギ作っている煙が出てウナギのにおいが出てきます。
नेपालमा पनि जिगेमाछा पाउने गर्छ तर यो खाने मान्छे पनि छन् नखाने मान्छे पनि छन् । नेपालमा यो माछा नखाको मान्छेमा म पनि पर्ने गर्छु । जापानमा चाँही यो गर्मी महिनमा खाने धेरै चलन छ । किनकी गर्मिमा मनिषलाई रोग पर्ने सम्भाबना देरैहुन्छ । तर यो माछाले चाँही हाम्रो शरीरलाई रोगसँग लड्ने छेमत बढी दिन्छ तेसैले जापानीहरुले गर्मी महिनमा बढी यो माछा खाने गर्छन् । यस्ले आँखा र धिमागलाई पनि फाइदा पुराउछ । यधी तपाईंहरु चिसातोको छेउछाउमा हुनुहुन्छ भने उनागी खान चाँही उनाफुजी सितेनमा यकपटक खान जानु भयो भने राम्रोहुन्छ । किनकी हामी पनि यहाँ कालेजदेखी कोमोनो भनने ठाउँको बारेमा एउटा बिधियो बनाको थियो तेहिदेखी १ लाख रुपैयाँ पाएको हुँदा खान गएक थियो धेरै मिठो थियो । यस्को छेउछाउ देखी यो पकाउदा खेरीको धुवाले त झन् खान जाम जाम बनाउछ । म त खान गैसके अभ तपाईंहरुको पालो छ । यो ठाउँ सम्म जानको लागि उनाफुजी सितेनमा सर्च गर्नु भयो बने आउछ ।