आमागोया(海女小屋) मिएकेन टोबासी(三重県鳥羽市) भन्ने ठाउमा छ . जापानको आमा भन्ने शबद चाही समुन्द्र देखि संख किराहरु माछाहरु बटुलेर खेर्छन् . अनि समुन्द्रको सागपातहरु खेरने काम गर्छन . यो खेरेर चाही यिनीहरुको ठाउमा आउने परेतकहरुलाई खाना संघ आफैले बनाउदै खुवाउने गर्दछन् .अनि आफुहरुको बारेमा बर्णन गर्छन . जस्तै कसरि समुन्द्र देखि संख किराहरु माछाहरु ,सागपातहरु खेरने गर्छन र कतिको सहज छ यो काम गर्नलाई जस्ताकुराहरु सुनाउछन् . आमाहरु चाही आइमाईहरु को काममा सबै बनधा पुरानो कामहरु मद्धेये यक मानिन्छ . यिनीहरु आहिले सम्म किन छन् भने यिनीहरुले समुन्द्रको प्रकिरितिक र सुन्दरतालाई बिग्रिन देखि बचाउनलाई छन . तर अहिले जापानको जन्संख्या कम हुदैगएको अनुसार आमा को जन्संख्या नि गतिरहेको छ . यहाँ जापानका थुप्रै ठाउँ देखि गुम्न आउछन् . जापानी हरुमात्र नभएर भिदेशीहरुनी भ्रमण मा जानेगर्दछन . तेसैले मुस्लिमहरुले पुजागर्ने कोथानी छ . म त गैसके अब हजुरहरुको पालो छ . आमाहरुको लुगा लगाएर उनीहरुको सामान समातेर खिचेका केहि तस्बिरहरु राखेको छु .हेर्नुस अनि गुम्न जानुहोस .