注目の記事 PICK UP!

Ama Hut Hachimankamado海女小屋आमागोया三重県鳥羽市

三重県に遊ぶぜ

आमागोया(海女小屋)  मिएकेन टोबासी(三重県鳥羽市) भन्ने ठाउमा छ . जापानको आमा भन्ने शबद चाही समुन्द्र देखि संख किराहरु माछाहरु बटुलेर खेर्छन् . अनि समुन्द्रको सागपातहरु खेरने काम गर्छन . यो खेरेर चाही यिनीहरुको ठाउमा आउने परेतकहरुलाई खाना संघ आफैले बनाउदै खुवाउने गर्दछन् .अनि आफुहरुको बारेमा बर्णन गर्छन . जस्तै कसरि समुन्द्र देखि  संख किराहरु माछाहरु ,सागपातहरु खेरने गर्छन र कतिको सहज छ यो काम गर्नलाई जस्ताकुराहरु सुनाउछन्  . आमाहरु चाही आइमाईहरु को काममा सबै बनधा पुरानो कामहरु मद्धेये यक मानिन्छ . यिनीहरु आहिले सम्म किन छन् भने यिनीहरुले समुन्द्रको  प्रकिरितिक र सुन्दरतालाई बिग्रिन देखि बचाउनलाई छन . तर अहिले जापानको जन्संख्या कम हुदैगएको अनुसार आमा को जन्संख्या नि गतिरहेको छ . यहाँ जापानका थुप्रै ठाउँ देखि गुम्न आउछन् . जापानी हरुमात्र नभएर भिदेशीहरुनी भ्रमण मा जानेगर्दछन . तेसैले मुस्लिमहरुले पुजागर्ने कोथानी छ . म त गैसके अब हजुरहरुको पालो छ . आमाहरुको लुगा लगाएर उनीहरुको सामान समातेर खिचेका केहि तस्बिरहरु राखेको छु .हेर्नुस अनि गुम्न जानुहोस .

Haikam Pun

Haikam Pun

こんにちは、プン ハイカム です。ネパールから参りました。今鈴鹿大学で観光ビジネスを勉強しています。私の趣味は映画を見る、友達と遊ぶ、それから自然の中にぼっとすることです。できたら日本で就職してずっと日本に残りたいです。
 何でも頑張るという気持ちがあります。

関連記事

  1. おかげ横丁巡りのお昼に

  2. 本店に負けてない! うなふじ支店 津市河芸にあるよ!!

  3. こんな近くで海が見れる??喫茶店マドロス

  4. ちょっとリッチな焼肉屋

  5. 鈴鹿の隠れた名店 鈴鹿大学 カトルセゾン/Quatre Saisons

  6. 深緑茶房🍵

  7. ハナノワCafe

  8. Himalayan kitchen Suzuka Shiroko :Nepali&Indi…

  9. いちじくの実

コメント

  1. この記事へのコメントはありません。

  1. この記事へのトラックバックはありません。

PAGE TOP