सान्दइमे तोरिमेरो किनतेचु योक्काइचि एकिमाए 三代目鳥メロ近鉄四日市駅前
यो तोरिमेरो भन्ने चाही वातामी गुरुपको हो । पहिलेचाही वातामिंनचि नामले चलेको थियो । तरवातामिंनचि देखि धेरै फाइदा नभएको हुनाले यसकोनाम फेरेर तोरिमेरो नामले १ वर्ष आगाडी देखिचलिरहेको छ । यहाँ चाही अहिलेको जमानामा पनिकोइलाले पोलेको कुखुराको मासु पाइञ्छ । यो चाहीनेपालको जस्तै सिन्कामा मासु छिलेर पोल्ने गर्छनअनि बोइलर कुखुराको नभएर घर पालुवा कुखुराकोमासु सपेता सिंन्गो पोलेको पाउछ । यसलाईमोमोइप्पोन याकी भन्छ । अनि कुखुराको मासु सिन्कामा हालेर पोलेको मात्र नभयेर सब्जिहरु पनिपोलेको पाउछ. जस्तै तमतर, प्याज, चियाउ, इत्याधि । अनि माचा, बन्गुर, इत्याधि. यो बाहेक थुप्रै खानेकुरापाउछ जस्तै ओयाकोदोन् , चिकिन राइसु ,इत्यादी ।अरु सरिरर्लाइ फाइदा गराउने साग सब्जी नि पाउछजस्तै सिजा सारादा ,हियासी तोमाटो , पोतेसारादा ,बास्को तामा, बत्मास , काक्रो , इत्याधि。यहाँ चाँहीपोलेको मात्र नभएर तेलमा जानेको कुखुराको मासु सिन्कामा छिलेको、इत्याधि पोलेर जेजे पाउछ सवै तेलमा जानेर पनि पाउछ ।
रक्सी को पारीकर्मा चाँही बीएर जम्मा १९९ रुपैयाँमा मात्र पाउछ । अरु पनि थुप्रै रक्सिको पारीकारहरु पाउछ । जस्ताइ वुइस्की, कक्तेल , बोद्का । यहाँ रक्सिको पारीकार चाँही १०० भन्दा बदिनै छ।जापानमा चाँही शुक्रबार र शनिबार चाँही सबैजना रक्सी खान निस्किन्छन तेसैले यो बार चाँही भनेको जस्तो ठाउँ र भनेको समयएमा चाँही चिर्नव गाह्रो हुन्छ तेसैले यो बार चाँही पहिलेनै सीत रिझरब गरेरर पस्धा चाँही राम्रो हुन्छ जस्तो लाग्छ। यहाँ चाँही नोमिहोउदाइ नि पाउछ यो चाँही १ घण्टा देखी ३ घण्टा सम्मको मुल्ले फरक फरक पाउछ।
यो बत्ती पसल चाँही अरु पसलहरु भन्दा देरै सस्तो छ भनेर सबै खान आएक मान्छेहरुले भन्धछन किनकी यहाँ चाँही अरु पसल्हरु जस्तो छिरेपछी एउटाले ३ वता खानेकुरा नम्गाये हुन्छ । अनी राती छिरेको बेलामा अरु पसलको जस्तो रातिको चार्ज लिने गर्दिन तेसैले यो पसल अरु भन्धा सस्तोमा गनिन्छ ।
यहाँ कोसु पनि गर्न पाईन्छ जुन् चाँही खानेकुराहरु पहिलेनै तोकिएको हुन्छ । यस्मा चाँही ३००० रुपैया ३५०० रुपैया ५००० रुपैया को छ । यो पसलमा धेरै सस्तो हुनाले बिधेशीहरुनी धेरै खानको लागि आउने गर्छन् । यो पसलको सर्बिश पनि राम्रो छ तेसैले यक्पतक तपाईंहरुपनी जसरी पनि झानुस् अनी सधैं जाउ जाउ लाग्छ ।
三代目鳥メロ近鉄四日市駅前は居酒屋では炭火で焼いている焼き鳥はおすすめです。ここでは焼き鳥だけじゃなくて野菜、魚、などが焼いた食べ物を食べることができます。それから焼いて食べることができる食べ物すべて揚げ物でも食べることができます。この料理だけじゃなくてご飯系漬物もあります。それから季節によって特選メニューも変わります。ここ季節に合う食べ物が食べることができます。例えば冬で鍋。
ドリンクではアサヒスーパードライが199円で飲むことができます。これはかなりやすいです。ほかの飲み物100類以上ありいます。女性的なカクテル年上の人のための焼酎など。それから飲み放題もあります。これは1時間からできます。
ここでは宴会コースもあります。これは3000円コースから5000円まであります。コースでは予約しなければならないです。この店では200人お客様の席があるので80人から100人人数の予約がたくさんきます。金曜日、土曜日は忙しいので予約して入ったら簡単に入ります。
詳しくは 三代目 鳥メロ 近鉄四日市駅前店 – yahooロコ