注目の記事 PICK UP!

インド・ネパール料理 カラカッタ (津新町)

この料理屋さんは津新町駅から10分ぐらいのところにあります。このレストランで、おいしいネパールとインドの料理食べることができます。インド人とネパール人のためにつくったこの料理屋さんですが、お客さん70%が、日本人だそうです。
電話059-246-6338
三重県津市丸之内20-31
17:00~22:00 ラストオーダー 21:30
11:00~15:00 ランチメニュー 14:00まで
日曜営業

जापानको मीयकेन्न त्सुसिमाचीकिन्नतेचु एकीबाट लगभग १० मिनट जातिकोदूरीमा रहेको यो नेपाली खाजा घर काराकाता को नाम ले प्रसिध्द छ। यस खाजाघरमा नेपाली खानाहरूकोसेट,नेपालीखाजासेट र लसी(त्यो पनी mango लसी) पाऊनूको साथै शान्त र सफा बाताबरणमा भोजन गर्न पाईन्छ। यस खाजाघरमा भान्सामा २जाना नेपाली दाजुले काम गर्नु हुन्छ र हलमा भने त्यहि रेस्टूरॉ को मालिक्नि महिसाबले काम गर्नु हून्छ । उहाँ जापानि नागारिक भए पनि एक्दम मिजासिलो पारको हुनूहुन्छ त्यति मात्र हैन् नेपाली ग्राहक संग आफुले जानेको नेपाली बोलेर ख़ुशी तुल्याउनु हुन्छ। यहॉको कामदार जतिनै मजाका हुनूहुन्छ त्यो भन्दा मजाको त अर्कै चिज छ त्यो हो यॉहाको खाना। यस रेस्टूरॉ बिशेष गरि नेपाली र ईन्डियन ग्राहकलाई प्रतिनिधित्व गरेर खोलेता पनि यस खाजाघरमा जापानि ग्राहकहरु बढि खाना खान आएको पाईन्छ। “यस् रेस्टोरेंटमा १०बर्ष भयो काम गर्न थालेको यस अवधी मा मैले नेपाली र ईन्डियन भन्दा हरेक दिन ७०% भन्दा बढि जापानी ग्राहक खाना खान आउनु हुनेछ”भन्दै हुनून्थ्यो त्यॉहाको दाई, बिशेष गरि यहाँ आउने ग्राहक हरूमा नान खाने इच्छ्या धेरै भएकाले सबैखाना उतीनै स्वादिष्ट भएपनि नान अरुभन्दा धरै बिक्री हुनेर यो फेमस पनि छ। यहाँ को दाजूसंग कुरा गर्दा गर्भका साथ भन्नूहुन्छ “यो मेरो मिहनेत र मेरो हात को जादुनै हो।” म अन्तिममा के अनुरोध पनि गर्न चाहान्छु भने यस रेस्टोरॉमा अबस्या गएर मन्त्र मुक्त हुनुहोला।

tomi

tomi

高齢者や乳幼児を連れておでかけするので、そういう時に、やさしくしてくれるお店や施設はうれしいです。そんな目線もいれていきたいです。このサイトには、自分のレポートだけでなく、多くのサポーターにレポートを書いてもらってアップすることもしています。

関連記事

  1. 多楽 (たらく)鈴鹿店  다락스즈카점

  2. một nhà hàng Việt Nam ベトナム料理 ハロー@津市大門

  3. 岩戸餅(いわともち)Iwato-mochi

  4. 学生に優しいラーメン屋

  5. 愛と出会い アイドコロ 아이도코로

  6. 喫茶めがね(鈴鹿市)

  7. 本店に負けてない! うなふじ支店 津市河芸にあるよ!!

  8. 家族亭の鈴鹿店

  9. ウナギを食べるならうなふじ支店で

コメント

  1. この記事へのコメントはありません。

  1. この記事へのトラックバックはありません。

PAGE TOP