नेपालको प्रतिष्ठित खाना,खाजा तथा बिभिन्न नेपाली तथा भारतीय हलाल समानहरु पाईने हाम्रो किचिन रेस्टूरेंट मिए केनको योक्खाईची सी को किनतेचु देखी १० मिनेत लाग्ने ठाऊमा अवस्थित छ।नेपाली परिकारहरू जस्तो मोमो,नान,कारे,ढाल भाट र नेपालको विशेष गरी हिमालि जिल्ला तिर खाईने खाना दिरो पनी सस्तो र सुलब मुल्लेमा पाऊने गर्छ। आज नेपालमा अतिनै खाने शरीरको लागी धेरै फाईदाँ हुने नान,कारे र मोमोको बारेमा विस्तृत जानकारी गराऊँन चाहे ।
मोमो, कारे र नान नेपालको प्रायःथूलो सहर तिर बनाईने खाजा हो। यी खाजाहरू बनाऊँन धेरै किसिमका चीजहरूको आभषेक पर्छ।नेपालमा पनि धेरै मानछेहरूको मन पराऊने खाजा हो। तेसैले नेपाली र भारतीय खाना खाजा बनाउने पोख्त मानछेलाई लिएर हाम्रो किचिन रेस्टूरेंटले बहुसंखे रुपमा रहेका नेपाली मात्र नबै जापानिजहरूको मनमा बसेको छ। मोमो, नान र कारेको भिबिन्न स्वाद भाको बनाउने गरेको छ। कारे र मोमो प्राय पिरो हूनछ। हाम्रो किचिन रेस्टोरेंटले ग्राहकको ध्यानमा राखी उनिहरुको चाहना अनुरूप पिरो लाई कम गरी सेवा प्रदान गर्ने गरेको छ। साडा नान,चीज नान र होनी नान गरी ३ प्रकारको छ।सबै नानहरू एबरेजमा जापानीज ¥ ४०० मा पाऊँछ। नान र कारे लगभग सेटमैं पाऊने गर्छ।कारेमा कुकुराको र खसिको मासु बात बन्ने ग्राहकले बदि रुचाऊने गर्छ।सेटको मुल्ले जापानीज ¥ ९५० देखी माथि पर्ने गर्छ।
मोमो जापानीज भाषामा गेऊजा बन्ने गरिनछ।सबै किसिमको मासुबात मोमो र तेस्को सूप बनाउने गर्छ। जाडो मौसममा शरीरलाई सहज हुने भएकोले जाडो मौसममा नेपालीहरूले धेरै खाने गर्छन। मोमो जापानीज गेऊजा भन्ढा फरक स्वाद हुनछ। येसको मूल्य जापानीज ¥५५०-¥८०० सम्म पर्ने गर्छ। मोमो पनि सूप मोमो र अचार संग मात्र खाने पनि हूनछ। नान कारे सेटको टुलुनामा मोमो अली सस्तो पर्ने भएकोले नेपालमा पनि प्रायःसबै खाजा घरहरूमा पाऊछ।
https://www.hotpepper.jp/strJ001208717/
ネパールとインドのさまざまな食べ物があるところ。私たちのキッチンレストランは三重県の四日市近鉄から10分。特にネパールのヒマラヤで食べられるギロというの食べ物は、安くておいしい。
モモ、カレー、ナンは、ネパールで最も人気のある食品である。これらの料理には多くの種類がある。ネパール人だけではなく、日本人にも人気。