この公園は北ゾーンと南ゾーンに分かれています。南ゾーンには小動物園があります。ヒツジ、ヤギ、クジャクやアヒル、カメ、ウサギ、モルモット、鳥、すべて近くで見ることができます。
http://www.city.yokkaichi.mie.jp/ryokuchi/nanbu/
BBQもできます。こどもからおとしよりまで楽しめるところです。
यो पार्कमिएकेन योक्काइचीसी हिनागामा रहेको छ।यो पार्कजानको लागी योक्काइयी ट्रेन स्टेसनबाट बसमा जान सकिन्छ।बसमा २०मिनेट लाग्दछ।यस पार्क भित्र प्रेवश गर्न लागी प्रवेश शुल्क लाग्दैन।यसलाई पार्क दुई भागमा बाडिएको छ।बच्चाहरु खेल्न ठाउँ र त्यहाँ सानो चिडियाघर पनि रहेको छ। बाख्रा ,भेडा ,सुंगुर ,कुखुरा ,खरायो, मयूर ,परेवा,लगायतका पशु पंछी नजिकै बाटनिहाल्नसकिन्छ।यस ठाँउमा बच्चा लगायत वृद्धासम्मकाले रमाइलोगर्न सकिन्छ।सबै परिवार संगै रमाइलो गर्न मिल्ने भएकोले एकदमै राम्रो स्थानमानिएको छ!एस ठाउमा आफैले लागेको खाने कुरा खान पाइन्छ त ।निश्चित गरिएको ठाउँमBBQगरेर रमाइलो गर्न पर्नसकिन्छ ।र फोहोर गर्नलाई मनाही छ । यो ठाउमा जानको लागि जहिले पनि खुल्ला रहन्छ यस पार्क प्रकृतिले भरिपुर्ण भयको हुदा यहाँ जादा मनै आनादित भयर आउछ । प्रकृति संगै रमाउदै फोटो हरु पनि खिच्न पाइन्छ यो पार्क धेरै नै फराकिलो भयको हुनाले घुम्नको लागि समय लाग्दछ एक बर्समा चार वोटा ऋतु संग रमाउन सकिन्छ । यहाँ विविन्न थरिका फूलहरु पनि हेर्न पाउन सकिन्छ ।पसुपंची र हरियाली वातावोरंले मनै प्रफुल्लित बनाउने हुनाले एकचोटी भय पनि गयर हेर्नुहोला ।



