नाबानानो सातो
नाबानानो सातो मौसमी फूलहरुको लागि वर्ष भरि नै प्रसिद्ध छ र वसन्त ऋतुमा फूल हरुको मेला पनि आयोजना गर्ने गर्दछ यो फूल हरुको मेला जापान को ठुलो फूल मेला को रुपमा प्रसिद्ध छ । वसन्त ऋतु देखि गर्मीसम्म,पार्क विभिन्न फूलहरूका लागि घर हो – जस्तै हाइड्रेंज, टुलिप्स, गुलाब , इत्यादी । जाडो मौसम मा विन्टर इलुमिनेसन कार्यक्रम को आयोजना हुदा संभवत: पार्कले सबै भन्दा धेरै मानिस हरु लाइ आकर्षित गर्दछ र विन्टर इलुमिनेसन कार्यक्रम अक्टोवर को मध्ये देखि मे तारिख को अन्त्य सम्म आयोजना हुने गर्दछ। साझाको बेलामा लाइटको झलमलले मननै प्रफुल्लित हुन्छ।
In English :
http://www.nagashima-onsen.co.jp:8010/page.jsp?id=13894
なばなの里
四季の美しい花でいっぱいの「なばなの里」。日帰り温泉もあります。でも、最近は、冬のイルミネーションが有名で、海外からのお客さんにも注目されています。
http://www.nagashimaresort.jp/nabana/index.html
すごい先生